राजपाले छान्यो प्रदेश नम्बर २ का उम्मेदवार (सूचीसहित)

राजपाले छान्यो प्रदेश नम्बर २ का उम्मेदवार (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

सन्दिप कुमार बैश्य

काठमाडौं, २० भदौ । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानिय तहको निवार्चनका उम्मेवारहरुको नामावली राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले मंगलबार सार्वजानिक गरेको छ । ६ वटा पार्टी एकिकरण भई बनेको राजपा नेपाल पहिलो पटक निर्वाचनमा सहभगी भएको छ ।

स्थानीय चुनावमा कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग ४÷५ ठाउँमा तालमेल हुने नेपालका महासचिव केशव झाले बताए । उनले भने, ‘केही ठाउँमा माओवादी केन्द्रसँग पनि तालमेल हुने सम्भावना रहेको छ । राजपा नेपालले सार्वजानिक गरेको प्रमुख, उपप्रमुख लगायतका पदको उम्मेदवारको नामावली यस प्रकार रहेको छ ।




Logo