नयाँ शक्तिका नेताद्वय माओवादीमा कमब्याक

नयाँ शक्तिका नेताद्वय माओवादीमा कमब्याक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ साउन । माओबादी केन्द्र त्यागेर नयाँ शक्ति, नेपालमा गएका नेताद्वय रामचन्द्र झा र रामकुमार शर्मा पुन: माओबादिमै फर्किएका छन् । 

 

शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्णरुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा, श्रवण यादव लगायतले मधेसमा माओबादीलाई जिताउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । छलफलमा छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मीला अर्याल पनि सहभागी थिए ।

Logo