कुन नगरपालिकाका मेयरले कस्तो गाडी चढ्छन् ?

कुन नगरपालिकाका मेयरले कस्तो गाडी चढ्छन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौै : मेयर पदमा निर्वाचित भएपछि पहिलो बैठकबाटै लोकप्रियताको शिखर चुम्ने सपना सजाएर पपुलिस्ट निर्णय गर्ने मेयरहरु अहिले भने एकसे एक सुविधा थप्दै जान थालेका छन् ।

सुविधाभोगी बन्दै गएका उपत्यकाका मेयर कस्ता गाडी चढ्छन भन्ने खबर आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् । 

 -काठमाडौं महानगरपालिका : सवा करोडको गाडीमा शाक्य
-ललितपुर : १७ बर्ष पुरानो गाडीमा महर्जन
-भक्रपुर : पुरानैले काम चलाउँदै प्रजापति
-बूढानिलकण्ठ : पुरानैले काम चलाउँदै प्रजापति
-तारकेश्वर : आफ्नै गाडीमा बोहोरा
-शंखरापुर : नयाँ किन्ने योजना छैन 
-दक्षिण्काली : दुई बर्ष पुरानो गाडमा बस्नेत
-कागेश्वरी-मनोहरा : भाडाको गाडीमा थापा
-टोखा : नयाँ गाडी खरिद प्रक्रियामा अधिकारी
-नागार्जुन : बस्नेतले नयाँ किन्ने
-किर्तिपुर : ५८ लाखको गाडीमा महजृन 
-गोकर्णेश्वर : टाटा सफारीमा चालिसे
-गोदावरी : टाटा सुमो गोल्डमा महर्जन
-चाँगुनारायण : नयाँ किन्ने योजनामा मिश्र
 (थप जानकारी तस्विरमा पनि छ)

Logo