भरतपुरमा माओवादीकी रेणु दाहाल विजयी

भरतपुरमा माओवादीकी रेणु दाहाल विजयी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । चितवन, २१ साउन ।

भरतपुर महानगर पालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकीछन् । यो समाचारपार्दासम्म औपचारिक घोषणा भइसकेको छैन । उनी कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार हुन् । स्रोतका अनुसार २ सय २५ मत बढी मत ल्याएर उनी विजयी भएकी हुन् ।

त्यसैगरी उपमेयरमा पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार पार्वती शाह विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका नेता हुन् ।

Logo