राईट टु रिजेक्ट : अधिकांश सांसद ‘नो भोट’ को विपक्षमा

राईट टु रिजेक्ट : अधिकांश सांसद ‘नो भोट’ को विपक्षमा

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको आदेश अनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राईट टु रिजेक्ट)मा अधिकांश सांसद विपक्षमा देखिनुभएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा अधिकांश सांसद ‘नो भोट’ का रुपमा प्रस्तावित उक्त ब्यवस्थाको विपक्षमा उभिनुभएको छ ।, यो खबर आजको गोरखापत्रमा छ । 

Logo