सर्वोच्च अदालतको फैसला पछि कस्ले के भने

सर्वोच्च अदालतको फैसला पछि कस्ले के भने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १६ साउन ।

सर्वोच्च अदालतले भरतपुर महानगरको वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गर्दै त्यहाँ मतगणना स्थल कब्जै भएको ठहर गर्दै पुन मतदान गर्न आदेश दिएको छ ।

भरतपुर १९ को मतगणना क्रममा २०७४ जेठ १५ गते ९० वटा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो । आयोगको निर्णय चित्त नबुझेको भन्दै एमालेले अदालतमा मुद्धा दायर गरेको थियो ।

सर्वोच्चको फैसलाआएपछि सामाजिक सञ्जालमा यो विषयले निकै प्राथमिकता पाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सर्वोच्चको फैसलाको पक्ष र विपक्षमा टिप्पणी गरेका छन् । यस्तै, यो विषयमा राजनीतिक दलका नेताहरुबीच पनि सामाजिक सञ्जालमै जुहारी चलेको छ । सामाजिक संजालमा एमालेको तुलनामा काग्रेस माओवादीका नेताहरु केही मौन देखिएका छन ।

कस्ले के भने ?
बाबुराम भट्टराई
संयोजक नयाँ शक्ति नेपाल

इश्वर पोखरेल
महासचिव, नेकपा एमाले

कमल थापा
अध्यक्ष, राप्रपा नेपाल

गोविन्द अधिकारी
पत्रकार

विश्वप्रकाश शर्मा
नेता, नेपाली काग्रेस

किशोर नेपाल
बरिष्ठ पत्रकार

निलाम्बर आर्चाय
संविधान विद्ध

प्रदिप ज्ञावाली
सचिव नेकपा एमाले

कनकमणि दिक्षित
पत्रकार

 

Logo