राष्ट्रपति–प्रमबीच छलफल

राष्ट्रपति–प्रमबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । रासस 

Logo