राप्रपामा भाँडभैलो: राणाको चेतावनी एकातिर, ४२ जनाको नाम निर्बाचन आयोगतिर (नामावलीसहित)

राप्रपामा भाँडभैलो: राणाको चेतावनी एकातिर, ४२ जनाको नाम निर्बाचन आयोगतिर (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । राप्रपाका बरिष्ट नेता पशुपतिसमशेर राणाको चर्को बिरोधका बाबजुद अध्यक्ष कमल थापाले केन्द्रिय सदस्यमा मनोनित् ४२ जनाको नाम निर्बाचन आयोगमा बुझाएका छन् । नेता राणाले मनोनितहरुको नाम फिर्ता लिन आग्रह गरे पनि त्यसको बेवास्ता गर्दै अध्यक्ष थापाले नामावलीहरु निर्बाचन आयोगमा दर्ता गराएका हुन् ।

राणाले आजै मात्र बिज्ञप्ति निकालेर पार्टीलाई जोगाउन समाबेशी ढंगले केन्द्रीय सदस्य मनोनित गर्नुपर्ने बताएका थिए ।

यी हुन् ४२ केन्द्रिय सदस्य

१. विश्वबन्धु थापा
२. प्रदिप उदय
३. बिन्दा गिरि
४. भास्कर भद्रा
५ मदनबहादुर कार्की
६ पवित्रा सुब्बा श्रेष्ठ
७. लक्ष्मीप्रसाद संग्रौला
८. धनबहादुर थापा
९. सरस्वती केसी
१०. मधु अधिकारी
११.बाबुकाजी प्रधान
१२. भरत पाठक
१३.मुकुन्द श्याम गिरि
१४. दिलिप बहादुर बस्नेत
१५. ओम प्रकाश आजाद
१६. पुस्कर राज जोशी
१७.पुष्पराज पुरुष
१८.तिर्थराज चटौत
१९.हिक्मत सिंह भण्डारी
२०.कर्ण बहादुर बुढा
२१. पदम बहादुर बस्नेत
२२.हिक्मत ढकाल
२३.किरण गिरि
२४.बसंतामान सिंह अधिकारी
२५. इन्द्र चित्रकार
२६.धर्मराज जोशी
२७. भुपाल किराती
२८. रामानन्द न्यौपाने
२९.अर्जुन राइ
३०. रोहित राजबंशी
३१.रबिन चाम्लिङ्
३२.सुरेन्द्र केसी
३३ राजकुमार पोखरेल
३४.लालध्वज लामा
३५.रामेश्वर थापा
३६.बिशेस्वर शर्मा सुबेदी
३७.नारायण श्रेष्ठ
३८. उज्ज्वन बिक्रम थापा
३९.डा.बिष्णु भण्डारी
४०.जनक कुबर
४१. पतिराम चुनारा
४२. राजेन्द्रबीर राय

Logo