प्रधानन्यायाधीशमा सिफारिश पराजुलीको सुनुवाई साउन १ गते

प्रधानन्यायाधीशमा सिफारिश पराजुलीको सुनुवाई साउन १ गते

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइ साउन १ गते हुने भएको छ । शुक्रवार बसेको समितिको बैठकले पराजुलीलाई सुनुवाइका लागि साउन १ गते बोलाउने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले गत असार १५ गते पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । सुनुवाईपछि राष्ट्रपतिले नियुक्ति दिने चलन छ ।

Logo