झापा : बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरेका छन् भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरेकी छिन् । "/>

झापाको बिर्तामोड नगरपालिका प्रमुखमा एमालेका धुव्रकुमार शिवाकोटो विजयी

झापाको बिर्तामोड नगरपालिका प्रमुखमा एमालेका धुव्रकुमार शिवाकोटो विजयी

केन्द्रबिन्दु
0
Shares

झापा : बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरेका छन् भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरेकी छिन् । 

प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गरे भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरे । 

Logo