प्रतिनिधि सभाकाे आजकाे बैठक सुरू (LIVE)

प्रतिनिधि सभाकाे आजकाे बैठक सुरू (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाकाे आजकाे बैठक सुरू भएकाे छ। दिउँसाे १ बजे बैठक सुरू भएकाे हाे।

बैठकमा नेपाल नागिरक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ काे सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ। 

बैठककाे शून्य समयमा अहिले सांसदहरूले बाेल्ने क्रम सुरू भएकाे छ। 

त्यस्तै बिहान ११ बजे राष्ट्रियसभाकाे बैठक बसेकाे थियाे। साे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७”, “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ र विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक प्रस्तुत भएका थिए।

Logo