आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि  बोलाइएको हो।

बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय लिने सम्भावना छ । 

आज बस्न लागेको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो। हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ।

Logo