आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
0
Shares

आज प्रतिनिधि सभाकाे बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ। 

आजको प्रतिनिधि सभा बैठकमा “रेल्वे विधेयक, २०७६” सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले टेबुल गर्ने कार्यसूची रहेको छ। 

यस्तै  “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६” पनि आजै प्रतिनिधि सभामा टेबुल गर्ने कार्यसूची रहेको छ।

Logo