सभामुखको रुलिङ : अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्दार गर्नु

सभामुखको रुलिङ : अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्दार गर्नु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशिघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आगामी बैठकमा त्यहाँको सम्पूर्ण जानकारी सदन समक्ष प्रस्तुत गर्न निर्देशनसमेत दिएका छन्।

उनले प्रतिनिधिसभाको गम्भिर ध्यानार्कषण भएको पनि सभामुख सापकोटाले जानकारी दिए।

Logo