दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

Logo