कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ्य, मुम्बईमा उपचार हुँदै

कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ्य, मुम्बईमा उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद एवं केन्द्रीय सदस्य प्रदीप गिरी अस्वस्थ्य भएका छन्।  ​

उनी ५ दिनअघि उपचारका लागि मुम्बई पुगेका थिए। गिरीको स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ। उनलाई तीन वर्ष अघि क्यान्सरको लक्षण देखिएको थियो।

गिरीको शल्यक्रिया गर्नुपर्ने वा नपर्ने भन्ने टुंगो भने लागेको छैन। उनको स्वास्थ्य अवस्था बुझ्नका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधि मुम्बई गएका छन्।

Logo