प्रधानमन्त्री देउवा र संयुक्त अधिराज्यका राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री देउवा र संयुक्त अधिराज्यका राजदूतबीच शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शुक्रबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्यस भेटका क्रममा उनीहरुबीच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड–१९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

Logo