बिहानका लागि तय एमाले स्थायी कमिटी बैठक स्थगित

बिहानका लागि तय एमाले स्थायी कमिटी बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो ।

मंगलबार बस्ने स्थायी कमिटी बैठकमा सोमबार ९ एमाले नेताहरूसँग भएको सहमति अनुमोदनको एजेन्डा छ। 

Logo