पाैडेल पक्षीय नेताहरूकाे बैठकमा जिल्ला सभापतिहरूकाे मागप्रति ऐक्यबद्धता जनाउने निर्णय

पाैडेल पक्षीय नेताहरूकाे बैठकमा जिल्ला सभापतिहरूकाे मागप्रति ऐक्यबद्धता जनाउने निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षकाे पूर्वमहामन्त्री प्रकाशमान सिंहकाे निवास चाक्सिबारीमा बसेकाे बैठक सकिएकाे छ। 

बैठकले नयाँ र नवीकरण क्रियाशील सदस्यताकाे विवरण सार्वजनिक गर्न माग गर्ने निर्णय गरेकाे छ।

पार्टी कार्यालय सानेपामा जारी जिल्ला सभापतिहरूको धर्नामा आज दिउँसो २ बजे पुगेर ऐक्यबद्धता जनाउने पनि निर्णय गरेकाे एक नेताले बताए।

धर्ना दिने जिल्ला सभापतिहरू पाैडेलपक्षीय नै हुन्।
तस्बिरः युपी लामिछाने

Logo