प्रदेश १ः मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

प्रदेश १ः मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ लिएका छन्। उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए। 

उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन्।न्युज कारखानाबाट

Logo