नेपाल समूहका नेताले पहिलो पत्रकार सम्मेलनमै हाम्रो पार्टी ‘एमाले’ भनेपछि…

नेपाल समूहका नेताले पहिलो पत्रकार सम्मेलनमै हाम्रो पार्टी ‘एमाले’ भनेपछि…

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य गंगालाल तुलाधरले पार्टीको पहिलो आधिकारिक पत्रकार सम्मेलनमा ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी' माक्सवादी लेलिनवादी पार्टी अर्थात् एमाले पार्टी भनेका छन्।

माधव नेपालको नयाँ पार्टीको पहिलो पत्रकार सम्मेलनमा कार्यक्रम संचालन गर्दै उनले त्यसो भनेका हुन्।

उनीहरूले बुधबारमात्रै निर्वाचन आयोगमा गएर सनाखत गरेका थिए। साँझ नै उनीहरूलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो।

उनीहरू अब एमालेमा छैनन्।

Logo