राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार बस्ने गरी स्थगित भएको छ।  

बुधवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो । 

दोस्रो बैठकमा पनि प्रतिपक्षी एमालेको विरोधपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिएका थिए । उनले आगामी बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बोलाएका छन् ।

Logo