आज एमाले स्थायी कमिटी बैठक बस्दै, दुई एजेन्डामा छलफल हुने

आज एमाले स्थायी कमिटी बैठक बस्दै, दुई एजेन्डामा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ४ बजे बस्दैछ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ।

Logo