एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ स्वागत नेपाल रिहा

एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ स्वागत नेपाल रिहा

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा प्रदर्शनमा उत्रिएका स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपालका अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायत रिहा भएका छन्।

उनीहरुलाई बिहीबार एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ गरि महेन्द्र पुलिस क्लब र अन्य प्रहरी प्रभागमा लागिएको थियो। 

पक्राउ पर्नेमा कृष्ण प्रसाईँ, शिवराम थापा, दुर्गा बस्नेत, नवीन मैनाली, राजु राउत, आगेली माइला, रोशा नेपाल, रामकुमार नेपाल, इन्द्र कालिकोटे, सङ्गीता सारथी, गोपाल गुरुङ, रामकुमार विष्टलगायत थिए।

Logo