शोक प्रस्ताव पारित गर्दै सकियाे राष्ट्रिय सभा बैठक

शोक प्रस्ताव पारित गर्दै सकियाे राष्ट्रिय सभा बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। 

बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। 

बुधबारको बैठकमा शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो। शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज ०७८ सम्मका लागि स्थगित गरिएको छ। 

Logo