प्रदेश नं १ को हिउँदे अधिवेशन असोज २२ गते देखि सुरु हुने

प्रदेश नं १ को हिउँदे अधिवेशन असोज २२ गते देखि सुरु हुने

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन असोज २२ गते देखि सुरु हुने भएको छ।
    
संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन्। 

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन दिउँसाे २ बजे उपस्थित हुन  प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

Logo