भारतीय प्रधानमन्त्री मोदीको आज ७१ औँ जन्मोत्सव, प्रधानमन्त्री देउवाद्वारा शुभकामना

भारतीय प्रधानमन्त्री मोदीको आज ७१ औँ जन्मोत्सव, प्रधानमन्त्री देउवाद्वारा शुभकामना

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन्। 
    
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका हुन्। 

Logo