एमालेले बोलायो असोज ८ र ९ मा केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो असोज ८ र ९ मा केन्द्रीय कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

एमालेले केन्द्रीय कमिटी बैठक असोज ८ र ९ गते बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाएको हो।

केन्द्रीय कमिटी बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले पार्टीको पहिलो विधान महाधिवेशनको असोज १५ देखि १७ सम्म गर्दैछ।

बैठक दुई दिनसम्म चल्ने कार्यालय सचिव तामाङले बताए ।

Logo