एकीकृत समाजवादी: उपाध्यक्ष ७, उपमहासचिव ३ र सचिव ४ चयन (नामावलीसहित)

एकीकृत समाजवादी: उपाध्यक्ष ७, उपमहासचिव ३ र सचिव ४ चयन (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो पदाधिकारी चयन गरेको छ ।

पार्टीको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले माधव नेपाललाई अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनाल सहित ७ उपाध्यक्ष, ३ महासचिव र ४ जना सचिव चयन गरेको हो ।

पदाधिकारीहरू :

अध्यक्ष : माधव कुमार नेपाल

वरिष्ठ नेता : झलनाथ खनाल

नेता : मुकुन्द न्यौपाने

उपाध्यक्ष : राजेन्द्र पाण्डे

उपाध्यक्ष : रमेश हमाल

उपाध्यक्ष : घनेन्द्र बस्नेत

उपाध्यक्ष : केदार न्यौपाने

उपाध्यक्ष : केशवलाल श्रेष्ठ

उपाध्यक्ष : धर्मनाथ शाह

उपाध्यक्ष : जयन्ती राई

महासचिव : डा. वेदुराम भुसाल

उपमहासचिव : प्रकाश ज्वाला

उपमहासचिव : डा. गंगालाल तुलाधार

उपमहासचिव : डा. विजय पौडेल

सचिव : नागेन्द्र प्रसाद चौधरी

सचिव : जगनाथ खतिवडा

सचिव : राजेन्द्र कुमार राई

सचिव : रामकुमारी झाँक्री

Logo