देउवालाई भेटेर विश्वप्रकाशले गरे उम्मेदवारी घोषणा

देउवालाई भेटेर विश्वप्रकाशले गरे उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आसन्न महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी गराएका छन् ।

 शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर महाधिवेशनको तयारीसँगै आफ्नो उम्मेदवारी घोषणाको विषयमा समेत जानकारी गराएको बताएका छन् ।

उनले तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गर्न प्रधानमन्त्री देउवालाई सुझाएका छन् । 

प्रवक्ता शर्माले उक्त अध्यादेश पारित गर्दै अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको जानकारी दिएका हुन् ।

Logo