यस्तो देखियो एमालेको विधान महाधिवेशन तयारी (फोटो फिचर)

यस्तो देखियो एमालेको विधान महाधिवेशन तयारी (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

मुलुकमा संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रवारबाट सुरु भएको छ ।

पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनधिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो । एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।

हेर्नुहोस् तस्बिरमा एमाले विधान महाधिवेशनको तयारीका केही झलकहरुः

Logo