एमाले विधान महाधिवेशन दोस्रो दिन पनि उस्तै उत्साह (फोटो फिचर)

एमाले विधान महाधिवेशन दोस्रो दिन पनि उस्तै उत्साह (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरस्थित सनराइज सभा केन्द्रमा जारी छ ।

असोज १५ गतेबाट सुरु भएको महाधिवेशनको आज दोस्रो दिन हो ।

दोस्रो दिन पनि प्रतिनिधिहरू करिब ८ बजे नै सम्मेलन केन्द्र आइसकेका थिए ।

एमालेले करिब ७ हजार प्रतिनिधि सहभागी गराई पहिलो पटक महाधिवेशन गर्दैछ ।

एमालेले आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएर छलफल गरिरहेको छ ।

छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

Logo