कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि मतदान सुरु, आजै मतगणना हुने

कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि मतदान सुरु, आजै मतगणना हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान सुरु भएको हो। शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन। 

नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वका लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिष्पर्धा छ। मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ।

Logo