कांग्रेस अधिवेशनः ५ तस्बिरमा काठमाडौं महानगरकाे मतगणना

कांग्रेस अधिवेशनः ५ तस्बिरमा काठमाडौं महानगरकाे मतगणना

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आज सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वका लागि पौडेल पक्षबाट नीलकाजी शाक्य र देउवा पक्षबाट प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ। शाक्य काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष पनि हुन्।

आज भएको मतदानमा १हजार ३३९ मत खसेको छ।  राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान सुरु भएको थियो ।

Logo