आज प्रतिनिधिसभा बैठक, यस्ताे छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभा बैठक, यस्ताे छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दैछ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ।

Logo