एमसीसीको विरोधमा नयाँ बानेश्वरमा देखिएको प्रदर्शन (फोटोफिचर)

एमसीसीको विरोधमा नयाँ बानेश्वरमा देखिएको प्रदर्शन (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

बिभिन्न पार्टीहरुले एमसीसीविरुद्ध बानेश्वरसम्म विरोध कार्यक्रम गर्दै नारा जुलुस तथा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ।

पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ। 

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ।

शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् । 

Logo