एमसीसीविरुद्धको आन्दोलन (फोटो फिचर)

एमसीसीविरुद्धको आन्दोलन (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

आइतबार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौता संसद्मा पेस गरेसँगै एमसीसीविरुद्धको आन्दोलन झनझन चर्किँदै गएको छ ।

आइतबार दिनभर काठमाडौंको बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रहरीले आन्दोलन नियन्त्रणमा लिन पानीको फोहोरा, असुल ग्यास साथै एक राउन्ड रबरको गोलीसमेत प्रहार गरेको हो । 

आन्दोलनकारीले बानेश्वर क्षेत्रमा एक फेन्सी पसल तोडफोड समेत गरेका छन् ।

हेर्नुहोस् आन्दोलनका केही दृश्यहरू

 

Logo