इलामको रोङ गाउँपालिका-४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ ।
मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन।
मे४प ८३५५ नम्बरको मोटरसाइकलले मे१ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया