फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर व्यापारी आन्दोलित [फोटो फिचर]

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर व्यापारी आन्दोलित [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध  नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ । उनीहरुले महानगरको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।

AvatarAvatarAvatarAvatarAvatarAvatar

Logo