दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड [फोटो फिचर]

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा पनि भिडभाड बढेको छ । 

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । होलसेल पसलहरुमा दसैँको सामान किन्नेहरुको चहलपहल बाक्लिएकाे छ । उपत्यकाबाहिर दशैं मनाउन जानेहरुलाई त सपिङमा झनै चटारो परेको छ ।  अझ भनौं, व्यापारीहरुको लागि नुनदेखि सुनसम्मका व्यापारको आशा हो दसैँ । यसअघिका दिनमा बजार सुस्ताएको थियो । चाडपर्वको रमझम नजिकिए पनि व्यापारीहरुको अनुहारमा चमक देखिएको थिएन । तर, अहिले भने राहत महसुस गरेका छन् । 

हेर्नुहाेस्, तस्विरमा

 

 

Logo