जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म [फोटो फिचर]

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि कलाकारसम्म [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि कलाकारहरू मदनकृष्ण श्रेष्ठ लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उपचारका क्रममा आज बिहान मृत्यु भएका जोशीको शब ललितपुरस्थित महानगरपालिकाको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागी राखिएको थियो । परिवारको सहमति अनुसार उनको शब जलाउने वा पुर्ने गरिने छैन । अध्ययनका लागि किष्ट अस्पताललाई दिइने छ । 

तस्बिरहरू-

 

Logo