ढकमक्क फूलले बोलायो तिहार [फोटो फिचर]

ढकमक्क फूलले बोलायो तिहार [फोटो फिचर]

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फूल। तिहार नजिकिएसँगै यसरी ढकमक्क फूल फूलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर र ललितपुरका फूल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपी, भारतीय बजारबाट सस्तोमा फूल आउँदा मर्का परेको उनीहरूको भनाइ छ । 

तस्विरहरू-

 

Logo