सेनाद्वारा एकीकरण पदयात्रा सुरु [तस्विरहरु]

सेनाद्वारा एकीकरण पदयात्रा सुरु [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९को अवसरमा नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको छ। गोरखा राज्यको विस्तारको क्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गमा पदयात्रा सुरु गरिएइको हो।

May be an image of 7 people, people standing, tree and outdoorsगोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ३० जनासहितको टोली पदयात्रामा निस्किएको छ। टोली बिदाइको क्रममा पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले नेपालको इतिहासलाई जगेर्ना गर्न पदयात्रा सुरु गरिएको बताए । पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, टर्च, बाजागाजासहित नेपाली सेनाका टोली सहभागी छन्। नेपाली सेनाका कम्पनीहरूले झन्डासहित यात्रा सुरु गरेको सेनाले जनाएको छ । 

May be an image of 8 people, people standing, tree, outdoors and text that says 'passion'पदयात्रा टोली पुस २६ गते काठमाडौं पुग्ने र २७ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको कार्यक्रममा सहभागी हुनेछ। इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन सेनाले प्रयोग गरेका मार्गहरूको पहिचान गर्न नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो।May be an image of 3 people, people standing and outdoors

May be an image of 7 people, people standing and outdoors

May be an image of one or more people, people standing and outdoorsMay be an image of 12 people, people standing, outdoors and text that says 'गोरखा- TAT'May be an image of 12 people, people standing and outdoorsMay be an image of 5 people, people standing and outdoorsMay be an image of 10 people, people standing and outdoorsMay be an image of 7 people, people standing and outdoorsMay be an image of 4 people, people standing and outdoorsMay be an image of 5 people, people standing and outdoorsMay be an image of 8 people, people standing and outdoors

Logo