टुँडिखेलमा माघीको रौनक [तस्बिरहरु]

टुँडिखेलमा माघीको रौनक [तस्बिरहरु]

केन्द्रबिन्दु
0
Shares

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव मनाइएको हो ।

तस्विरहरु-

 

 

Logo