विमान दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौंमा [फोटोफिचर]

विमान दुर्घटनामा ज्यान गुमाउनेको शव काठमाडौंमा [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

१ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

तस्बिरहरू

 

Logo