रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शनः राम्रो काम गर्दा फसाइएको आरोप

रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शनः राम्रो काम गर्दा फसाइएको आरोप

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले नेपाली नागरिक नभएको ठहर गर्दै रवि लामिछानेको सांसद पद खारेज गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ । शनिबार माइतीघरमा लामिछानेको समर्थनमा पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले प्रदर्शन गरेका हुन् । देश बनाउने अभियानमा लागेकै कारण उनलाई फसाइएको प्रदर्शनकारीहरुको आरोप छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनको सर्वोच्चको आदेशसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । 

तस्विरहरू-

 

Logo