माइतीघरमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै [तस्विरमा]

माइतीघरमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सकमाथि भएको हातपातको विरोधमा माइतीघर काठमाडौंमा प्रदर्शन भएको छ । ११ः३० मा बिरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको सो प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए । 

Logo