महाशिवरात्रिः पशुपतिमा रंगरोगनदेखि साधुसन्तको बढ्यो चलहपहल [तस्विरमा]

महाशिवरात्रिः पशुपतिमा रंगरोगनदेखि साधुसन्तको बढ्यो चलहपहल [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ ।

यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ । 

शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ । 

तस्विरहरू-

Logo