महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना [फोटोफिचर]

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् । कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनलाई युवाहरुले साथ दिएका छन्। 

 

Logo