आज बुद्धजयन्ती : स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड [फाेटाे फिचर]

आज बुद्धजयन्ती : स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड [फाेटाे फिचर]

केन्द्रबिन्दु
0
Shares

विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ।यसैक्रममा काठमाडौँको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ। 

सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ। 

 

Logo